SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

शिक्षा प्रणाली सुधारका लागि शैक्षिक बहस

नौरते नेपालीसिँजा (जुम्ला), असार २१ गते । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले हिमा गाउँपालिकाले माध्यमिक तहका विद्यालयहरूमा शैक्षिक बहस कार्यक्रम गरेको छ ।