SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

बर्दिबासका ३१० परिवारलाई विद्युतीय चुल्हो वितरण

अजय शाहगौशाला(महोत्तरी), असार २१ गते ।महोत्तरीको बर्दिवास नगरपालिका–२ बुद्धचोकका ३१० परिवारलाई लागत साझेदारी कार्यक्रमअन्तर्गत विद्युतीय चुल्हो वितरण गरिएको छ।