SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

असहाय र अनाथ बालबालिकाका लागि बाल संरक्षण गृह सञ्चालन

सिराज खान नेपालगन्ज, असार २१ गते । बाँकेको खजुरा गाउँपालिकाले असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाको संरक्षण र व्यवस्थापनका लागि बाल संरक्षण गृह सञ्चालनमा ल्याएको छ ।