SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

नवीनराज कुइँकेललमजुङ, असार २१ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ ।