SHARE
गोरखापत्र · बिहीबार ५ भौ २०८२ १०:५१ PM · 1 मिनेट पढाइ

कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार सिम्खडालाई

कालीकोट भदौ ५ गते । कर्णाली प्रदेश सरकारले कर्णाली प्रादेशिक पत्रकारिता पुरुस्कार गोरखापत्रकर्मी प्रेमराज सिम्खडालाई प्रदान गरेको छ ।