SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ११:१० AM · 1 मिनेट पढाइ

डोल्पामा लेदोसहितको बाढी गाउँ पस्दा एकको मृत्यु, ६ जना घाइते

राजु लामिछाने रुकुम पश्चिम, असार २१ गते । डोल्पाको जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा लेदोसहितको बाढीमा परेर एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।