सरकारको १०० दिनपछि यादवको टिप्पणी- ‘वास्तविक परीक्षा अब सुरु हुन्छ’
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारतर्फको प्रारम्भिक प्रयासका रूपमा मूल्यांकन गरेका छन् ।
