SHARE
लोक पथ · आइबार​ २१ असार २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

साइबर कानूनको बहानामा पत्रकारलाई त्रसित पार्ने सरकारको मनसाय छैन : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई साइबर कानून वा अन्य कुनै कानूनको बहानामा त्रसित पार्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट पारेका छन् ।