SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

दुई दशकपछि वीरेन्द्रको सालिक पुनर्स्थापना

नेपालगन्ज समाचारदातानेपालगन्ज, असार २१ गते । २०६२/६३ सालमा भएको जनआन्दोलनमा तोडफोड गरेर फालिएको स्वर्गीय राजा वीरेन्द्रको सालिकलाई दुई दशकपछि नेपालगन्जमा पुनस्र्थापना गरिएको छ ।