SHARE
लोक पथ · आइबार​ २१ असार २०८३ ०४:५५ AM · 1 मिनेट पढाइ

कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले नेपालमा कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् । आइतबार नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै उनले सरकार प्रेस स्वतन्त्रता संकुचन गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।