प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवा प्रभावकारी बनाइने
धनगढी समाचारदाताधनगढी, असार २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सूचना तथा प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइने बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
