SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०९:२७ AM · 1 मिनेट पढाइ

कर्णाली नदीमा बेपत्ता यात्रुको खोजी कार्य जारी

सुर्खेत समाचारदातासुर्खेत, असार २१ गते । गत बिहीबार कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडी र यात्रुको शनिबार साँझसम्म खोजी कार्य जारी भए पनि केही पत्ता लगाउन सकिएको छैन ।