‘जिर्मा’ माथि विमर्श
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २१ गते । नागार्जुन वाङ्मय प्रतिष्ठानको आयोजनामा कवि तारादेवी सुनुवारको कविता सङ्ग्रह ’जिर्मा’ माथि शनिबार विमर्श गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
