SHARE
गोरखापत्र · आइबार​ २१ असार २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

ताल पुर्नु हुँदैन भन्ने आवाज दमित

रेसुङ्गा (गुल्मी), असार २१ गते । जलवायु परिवर्तनको प्रभाव दिनप्रतिदिन गहिरिँदै जाँदा पहाडी क्षेत्रका परम्परागत पानीका मुहान सुक्ने क्रम बढिरहेको छ ।