SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ ०३:२७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री भएपछि बालेन शाह पहिलो पटक विदेशी अधिकारीसँग भेट्दै

काठमाण्डु- प्रधानमन्त्री बालेन शाह पदभार सम्हालेयता पहिलो पटक कुनै विदेशी अधिकारीसँग भेटवार्ता गर्ने भएका छन् । पदभार ग्रहण गरेपछि प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञ तथा उच्च अधिकारीसँग व्यक्तिगत भेट नगर्ने अभ्यास अपनाउँदै आएका छन् । प्रधानमन्त्री शाह एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग मंगलबार भेट गर्ने कार्यक्रम तय भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी