नयाँ दिल्लीमा ३५औँ आँप महोत्सव, ४ सयभन्दा बढी प्रजातिका आँप प्रदर्शनीमा
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा ३५ औँ वार्षिक आँप महोत्सव जारी छ । तीन दिनसम्म चल्ने यस मेलामा देशभरका आँप प्रेमी, किसान र बागवानी विज्ञहरूको उल्लेख्य सहभागिता रहेको छ । यस वर्षको महोत्सवमा भारतका विभिन्न राज्यका किसानले प्रत्यक्ष रूपमा ल्याएका ४ सय भन्दा बढी प्रजातिका आँपहरू प्रदर्शनमा राखिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
