SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ ०२:३२ AM · 1 मिनेट पढाइ

सरकारका १०० दिन बारे कांग्रेसले छलफल गर्दै

काठमाण्डु –सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छलफल गर्न लागेको छ । नेपाली कांग्रेस संसदीय मामिला सहजीकरण संयन्त्रले आइतबार बिहान सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा छलफल गर्न लागेको हो । छलपलल पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी