SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ ०१:५५ AM · 1 मिनेट पढाइ

बाढीले बगाउँदा डोल्पामा एक जनाको मृत्यु, सुर्खेत, दैलेख र अछाममा बाढीको उच्च जोखिम

काठमाण्डु – लेदोसहित बाढी आउँदा डोल्पमा एक महिलाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा गएरातिको लेदोसहितको बाढी आउँदा एक महिलाको मृत्यु भएको र ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी