SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०१:३८ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली

काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ ।