SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ १२:३३ AM · 1 मिनेट पढाइ

आज तीन प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डु – मनसुनी प्रणाली सक्रिय हुँदा देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले बदली र ठाउँठाउँमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी