SHARE
काठमाण्डुपाटी · आइबार​ २१ असार २०८३ १२:४७ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : फ्रान्स र मोरक्को अन्तिम आठमा

काठमाण्डु – फिफा विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानडालाई हराउँदै मोरक्को अन्तिम आठमा पुगेका छन् । आइतबार बिहान भएको प्रि–क्वाटरफाइनल खेलमा फ्रान्सले पाराग्वेलाई १ गोलले हराएको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले खेलको ७०औँ मिनेटमा पेनाल्टीमार्फत गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी