SHARE
काठमाण्डुपाटी · शनिबार २० असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

काठमाण्डु महानगर अनुसन्धान शोधवृत्तिमा उम्मेदवार छनोट गर्दै

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले पाँचौँ संस्करणको महानगर अनुसन्धान शोधवृत्तिका १० उम्मेदवार गर्ने तयारी गरेको छ । कामपा सहरी योजना आयोगले एकीकृत, सन्तुलित र सर्वाङ्गीण महानगर निर्माणमा अनुसन्धान गर्न महानगर अनुसन्धान शोधवृत्ति तयारी गरेको आयोगको सचिवालय प्रमुख नवराज थापाले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी