SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०४:१२ PM · 1 मिनेट पढाइ

शताब्दी पुरुष डा गौरीशङ्करलाल दासको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शताब्दी पुरुष डा गौरीशङ्करलाल दासले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताएका छन् । काठमाडौँ महानगरपालिका–७ द्वारा आज आयोजित ‘दिव्य शताब्दी पुरुष डा गौरीशङ्करलाल दासको रथारोहण एवं सुवर्णपुर सम्मान समारोह–२०८३’ मा उनले डा दासको सेवा र समर्पणको उच्च प्रशंसा गरे ।