भेनेजुएला भूकम्प अपडेटः मृतक सङ्ख्या दुई हजार ६४५ पुग्यो
काठमाडौं । भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हवजार ६४५ जना पुगेको छ । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले घाइतेको संख्या १२ हजार ६६६ जना पुगेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
