SHARE
लोक पथ · शनिबार २० असार २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

बालेन र सुदनसँग नेकपा एमालेले एक-एक हिसाब राखेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरूविरुद्ध राज्यस्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाएका छन् । शनिबार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’को शुभारम्भ कार्यक्रममा बोल्दै उनले डिजिटल प्लेटफर्मको दुरुपयोग गरेर एमालेविरुद्ध योजनाबद्ध रूपमा प्रहार भइरहेको दाबी गरे ।