SHARE
काठमाण्डुपाटी · शनिबार २० असार २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

सरकारको दाबी- सम्पत्ति छानबिन आयोगमा ११ हजारभन्दा बढी उजुरी 

काठमाण्डु– सरकारले सम्पत्ति छानबिन आयोगमा हालसम्म ११ हजारभन्दा बढी उजुरी परेको जनाएको छ। सरकारका १०० दिने उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उक्त संख्यामा उजुरी परेको र ती माथि अनुसन्धान गर्न प्रक्रिया अघि बढाइसकेको बताए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी