SHARE
लोक पथ · शनिबार २० असार २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

कानूनी जटिलताको कारण पूर्वाधार आयोजना समयमै सम्पन्न हुन सकेनन् : कानूनमन्त्री गौतम

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक खरिदसम्बन्धी कानुन अत्यधिक जटिल र संकुचित भएका कारण पूर्वाधार आयोजनाहरू समयमै सम्पन्न हुन नसकेको बताएकी छन् ।