SHARE
काठमाण्डुपाटी · शनिबार २० असार २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाइनेछ : मन्त्री मेहता

काठमाण्डु – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानहरूलाई अझ सबल बनाउने उद्देश्यका साथ सरकारले काम गरिरहेको जानकारी दिँदै ती संस्थामा पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाइने बताएकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी