एफएटीएफको ग्रे-लिस्टबाट ननिस्किए नेपाल ब्ल्याक लिस्टमा पर्न सक्ने जोखिम: स्वर्णिम वाग्ले
काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय कार्यसम्पादन कार्यदल (एफएटीएफ) को ग्रे-लिस्टबाट नेपाललाई बाहिर निकाल्न सरकारले तीव्र रूपमा काम गरिरहेको बताएका छन्। आवश्यक सुधार गर्न नसके नेपाल ब्ल्याक लिस्टमा पर्न सक्ने र त्यसले अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध तथा विश्वसनीयतामा गम्भीर असर पार्ने बताए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
