SHARE
लोक पथ · शनिबार २० असार २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

नेपाल ग्रे लिष्टबाट ब्ल्याक लिष्टमा झर्ने जोखिममा छ : डा.स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल ग्रे लिष्टबाट ब्ल्याक लिष्टमा झर्ने उच्च जोखिममा रहेको भन्दै सम्पत्ति शुद्धीकरण नियन्त्रण, सुशासन र वित्तीय अनुशासनमा तत्काल सुधार आवश्यक रहेको बताएका छन् ।