SHARE
लोक पथ · शनिबार २० असार २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

स्वास्थ्य प्रतिष्ठानका पदाधिकारी नियुक्ति प्रणालीमा सुधार गर्ने सरकारको तयारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको छनोट, सिफारिस र नियुक्ति प्रक्रियालाई थप निष्पक्ष, पारदर्शी तथा व्यवस्थित बनाउन सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक ल्याएको बताएकी छन् ।