SHARE
हाम्रो सम्बाद · बुधबार ४ भौ २०८२ १२:३२ PM · 1 मिनेट पढाइ

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

काठमाडौँ, ४ भदौ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङिलमिथाङ रङ्गशालामा आज भएको खेलमा भारतसँग नेपाल ७–० गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा पाँच गोल गर्‍यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद