SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

पोखरामा राष्ट्रसेवक र सामुदायिक ११ बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा पोखरामा एक मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १० स्थित पोखरा रङ्गशालामा ‘राष्ट्रसेवक ११’ र ‘सामुदायिक ११’ बिच सो मैत्रीपूर्ण प्रतिस्पर्धा भएको हो ।