SHARE
हाम्रो सम्बाद · बिहीबार ५ भौ २०८२ ०६:२२ AM · 1 मिनेट पढाइ

सङ्खुवासभामा डेङ्गी नियन्त्रण अभियान

खाँदबारी, ५ भदौ । डेङ्गीको जोखिमलाई ध्यानमा राख्दै आज खाँदबारीमा ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फूल नष्ट गरौँ’ नारासहित डेङ्गीविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब तथा सङ्घसंस्थाहरू सहभागी भएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद