SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

शिक्षा मन्त्रालयका १०० दिनः खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति, परीक्षा प्रणालीमा सुधार

काठमाडौं । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको १०० दिनमा सुशासनको जगमा विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको हो ।