SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

कङ्गोमा इबोला सङ्क्रमण तीव्र

काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तीव्र भएको जनाइएको छ । एक हजार ५०२ जनामा सङ्क्रमण पुष्टि भएको घटनाहरू रिपोर्ट गरिएकोमा ४७३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।