SHARE
हाम्रो सम्बाद · बिहीबार ५ भौ २०८२ ०६:५८ AM · 1 मिनेट पढाइ

आयुर्वेद उपचारमा जनविश्वास बढाउन आवश्यकः मन्त्री पौडेल

कैलाली, ५ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले आयुर्वेद उपचारमा जनविश्वास बढाउन खोजेको बताउनुभएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा आज आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको ‘राष्ट्रिय स्वर्ण प्राशन’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आयुर्वेद उपचार हाम्रो मौलिक परम्परा हो । हामी सबै हिसाबले सम्पन्न थियौँ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद