SHARE
काठमाण्डुपाटी · शनिबार २० असार २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

गृहमन्त्री विराटनगरमा, सीमाको अवस्थाबारे जानकारी लिए

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङ अचानक विराटनगर पुगेका छन् । नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा अवस्थाको स्थलगत अनुगमनका लागि मन्त्री गुरुङ शनिबार बिहान विराटनगर पुगेका हुन् । उनले त्यँहा पुगेर जिल्ला प्रशासन कार्यालय मोरङको अनुगमन तथा निरीक्षण गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी