SHARE
काठमाण्डुपाटी · शनिबार २० असार २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

स्वास्थ्यमन्त्री मेहताको १०० दिन : स्वास्थ्य सेवा सुधारदेखि बीमा भुक्तानीसम्मका उपलब्धि दाबी

काठमाण्डु- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पदभार ग्रहण गरेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी