SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

स्वास्थ्य क्षेत्रमा सुधार र नयाँ मापदण्डहरू कार्यान्वयनमा

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आफ्नो कार्यभार सम्हालेको १०० दिनमा प्रगति विवरण सार्वजनिक गरेकी छिन् । स्वास्थ्य मन्त्री मेहताले आज (शनिबार) प्रगति विवरण सार्वजनिक गरेकी हुन् । यस अवधिमा स्वास्थ्य सेवालाई प्रभावकारी, सुलभ र व्यवस्थित बनाउने लगायतका उपलब्धिहरू हासिल गरिएको उनले प्रगति विवरणमा उल्लेख गरेकी छन् ।