SHARE
काठमाण्डुपाटी · शनिबार २० असार २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

दैलेख दुर्घटना : पाँच जनाको सनाखत

काठमाण्डु – दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले उनीहरूको सनाखत भएको जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका जेखे तिरुवाको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी