SHARE
काठमाण्डुपाटी · शनिबार २० असार २०८३ ०५:५९ AM · 1 मिनेट पढाइ

विश्वकप फुटबल : प्रि-क्वाटरफाइनल समीकरण पूरा, कुन टिमको खेल कहिले ? (तालिकासहित)

काठमाण्डु – जारी फिफा विश्वकप फुटबल प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ । नकआउट चरणको अन्तिम खेलमा शनिबार घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेसँगै अन्तिम–१६ को सबै खेल सकिएको हो । विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी