SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत

भक्तपुर । राष्ट्रिय युवा परिषद्ले छ जना उत्कृष्ट सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीलाई जनही रु दुई लाखसहित पुरस्कृत गरेको छ ।