विदेशी विकास मोडेल होइन, नेपाली यथार्थअनुसारको मार्ग चाहिन्छ : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर ‘ज्ञानेन्द्र’ शाहीले नेपालको विकासका लागि विदेशी मोडेलको सट्टा नेपाली यथार्थमा आधारित मौलिक विकास मार्ग अवलम्बन गर्नुपर्ने बताएका छन् ।
