SHARE
लोक पथ · शनिबार २० असार २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

नेपालले आफ्नै यथार्थमा आधारित विकास मोडल अपनाउनुपर्छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेपालको विकास र समृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को ऐतिहासिक अनुभव, वैचारिक स्पष्टता र राजनीतिक अनुशासनबाट नेपालले सिक्नुपर्ने बताएका छन् ।