SHARE
लोक पथ · शनिबार २० असार २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

४ सामुदायिक विद्यालयमा प्रविधि पहुँच विस्तार गर्न एनआईसी एशिया बैंकको सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत डडेल्धुरा, रुकुम पश्चिम र अछामका चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।