SHARE
काठमाण्डुपाटी · शनिबार २० असार २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

इरानका पूर्वसर्वोच्च नेता खामेनीको अन्त्येष्टि सुरु, विश्वका नेता तेहरानमा

काठमाण्डु- इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि प्रक्रिया शुक्रबारदेखि तेहरानमा सुरु भएको छ। अन्त्येष्टि तथा शोकसभामा सहभागी हुन विश्वका १०० भन्दा बढी देशका राष्ट्रप्रमुख तथा उच्च कूटनीतिक प्रतिनिधिहरू इरान पुगेका छन्। अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा परी गत फेब्रुअरी २८ मा खामेनी मारिएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी