SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०४:१९ AM · 1 मिनेट पढाइ

कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । कोलम्बिया फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी खेलमैदानमा आज भएको खेलमा कोलम्बियाले घानालाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे ।