SHARE
काठमाण्डुपाटी · शनिबार २० असार २०८३ ०३:३८ AM · 1 मिनेट पढाइ

किन हुन्छ काठमाण्डुमा डुबान ? यस्तो छ कारण

काठमाण्डु – काठमाण्डुमा वर्षापछि बागमती नदीमा डेब्रिज (गेग्रान तथा फोहर) थुप्रिएर नदीको सतह उच्च हुँदा सहायक नदीमा पानीको निकास अवरुद्ध भई विभिन्न सडक डुबानमा पर्ने समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी