SHARE
काठमाण्डुपाटी · शनिबार २० असार २०८३ ०३:५६ AM · 1 मिनेट पढाइ

सरकारले आज १०० दिने उपलब्धि सार्वजनिक गर्दै

काठमाण्डु – सरकारले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गर्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबार दिउँसो ३ बजे सरकारका कार्यप्रगतिको समीक्षासहित १०० दिनमा भएका उपलब्धिहरूको सूची सार्वजनिक गर्न लागिएको हो । सरकार गठन भएको शनिबार १०० दिन पुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी